डीपसिक एआईलाई ह्वावेको चिपमार्फत् ‘पावरिङ’ गरिएको दाबी
केही दिनयता एउटा चिनियाँ एआई मोडेल ‘डीपसिक’ले विश्वमै तहल्का मच्चाइरहेको छ। यसले लागत दक्षताको सन्दर्भमा अमेरिकी प्रतिस्पर्धीहरूलाई उल्लेखनीय रूपमा उछिनेको दाबी गरिएको छ। यसको ओपन–सोर्स च्याटबटले एपलाई ५१ देशहरूमा एप…
- १७ माघ २०८१, बिहीबार