ह्वावेले निकट भविष्यमा फाइभजी स्मार्टफोन पुन सार्वजनिक गर्न सक्ने संकेत
चिनियाँ टेक जायन्ट ह्वावेले निकट भविष्यमा फाइभजी स्मार्टफोन पुन: सार्वजनिक गर्न सक्ने चर्चा बाहिरिएको छ। गत वर्ष अमेरिकाले टीएसएमसीबाट उत्पादन हुने किरिन चिपसेटमाथि प्रतिबन्ध लगाएपछि ह्वावेसँग भएका फाइभजी चिपसेटको मोज्दात…
- १ आश्विन २०७८, शुक्रबार