एनसेलले सुरु गर्यो ‘लीग अफ क्रिएटर्स’: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको घोषणा गरेको छ। यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तिकरण गर्ने लक्ष्य लिइएको छ। Create. Compete.…
- १७ जेष्ठ २०८२, शनिबार