प्रधानमन्त्रीको ट्विटर ह्याण्डल प्रयोगको अनुसन्धानकै बिच ट्विटरको एन्ड्रोयड एपमा सुरक्षा जोखिम भेटियो
काठमाडौं । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारीक ट्विटर ह्याण्डल ह्याक भएको वा पासवर्डको अनधिकृत प्रयोग गर्दै दूरुपयोग भएको अनुसन्धान भईरहेको बेला ट्विटरले भने आफ्नो एन्ड्रोयड एपमा सेक्यूरिटी जोखिम देखिएको…
- ६ पुष २०७६, आईतवार