यसरी अनलाइनबाटै आफैंले अन्तःशुल्क इजाजत पत्र नवीकरण गर्नुस्
अन्तःशुल्कमा दर्ता भएका करदाताहरुले आफ्नो इजाजत पत्र अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले अन्तःशुल्कमा दर्ता भएका करदाताहरुलाई अनलाइनबाटै आफैंले इजाजत पत्र नवीकरण गर्न सक्ने सुबिधा दिएको…
- २६ श्रावण २०७८, मंगलवार