नेपाल टेलिकमको ‘नमस्ते पे’ वालेट अब एनसेलको नम्बरबाट प्रयोग गर्न सकिने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमको सहायक कम्पनीले शुरु गरेको मोबाइल वालेटमा अब एनसेलको नम्बर समेत जोडिएको छ । अब एनसेलका सेवाग्राहीहरुले समेत ‘नमस्ते पे’ वालेट डाउनलोड गरेर प्रयोग गर्न…
- ५ फाल्गुन २०७८, बिहीबार