अख्तियारको छानबिनमा रहेको टेरामोक्स र एमडीएमएस परियोजनाको समयावधि सुटुक्क थपियो
विवादमा रहेका र अख्तियार दूरुपयोग अनुसन्धान आयोगको छानबिनमा समेत रहेको टेरामोक्स वा (टेरामोस समेत भनिने) तथा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परियोजनाको समयावधि छानबिनकै क्रममा थपिएको खुलासा भएको छ। नेपाल…
- २७ फाल्गुन २०८०, आईतवार