लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट सेवा
गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट लिन सकिने व्यवस्था मिलाइएको छ। लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शनिबार शुभारम्भ गरेको हो। संस्कृति पर्यटन तथा…
- ११ चैत्र २०८०, आईतवार