काठमाडौँ महानगरपालिले निःशुल्क उपचारका लागि अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउँदै
काठमाडौँ महानगरपालिका भित्र १० प्रतिशत निःशुल्क उपचारका लागि अनलाइन प्रणाली फागुन १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। यसैगरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार…
- २४ माघ २०८०, बुधबार