त्रिविको शिक्षा शास्त्र संकायमा अनलाइन माध्यमबाट पनि पढाई हुने, भर्नाको लागि पुस २५ गतेसम्म म्याद
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षाशास्त्र केन्द्रीय विभागले भौतिक कक्षाका साथसाथै अनलाइन कक्षाहरु पनि सञ्चालन गर्ने भएको छ। विभागले केही दिनअघि भौतिक तथा अनलाइन कक्षा दुवै संचालन हुने व्यहोरासहितको सूचना निकालेर विभाग…
- २२ मंसिर २०८१, शनिबार