बडादशैंमा आफन्त र साथीभाईहरुलाई शुभकामना सन्देश पठाउन नेपाल टेलिकमको ग्रुप एसएमएस
नेपालीहरुको महान चाड बडादशैंको सन्दर्भमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिन्छ। यस प्रकारको सामूहिक सन्देश पठाउनका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ। नेपाल टेलिकमले यस प्रकारको सामूहिक…
- ३ कार्तिक २०८०, शुक्रबार