अनर एक्स९सी फाइभजी भारतमा सार्वजनिक, यस्ता छन् विशेषता
अनरले भारतमा आधिकारिक रूपमा अनर एक्स९सी फाइभजी लन्च गरेको छ। यो नयाँ फोन अनर एक्स९बी को उत्तराधिकारी भएको बताइएको छ। अनर एक्स९बी २५,९९९ भारतीय रुपैयाँको मूल्यमा प्रस्तुत गरिएको थियो। अनर…
- २३ असार २०८२, सोमबार