अनर म्याजिक ७ आरएसआर पोर्श डिजाइन तथा स्न्यापड्रागन ८ एलिटका साथ डेब्यु
अनरले चीनमा म्याजिक ७ आरएसआर पोर्श डिजाइन प्रस्तुत गरेको छ। पोर्श डिजाइनसँगको यो सहकार्यले हाई–इण्ड फिचर्स र एउटा विशिष्ट लुक भएको स्मार्टफोन प्रदान गरेको उल्लेख छ। अनर म्याजिक ७ आरएसआर…
- १३ पुष २०८१, शनिबार