ह्वावे टेक्नोलोजीजले स्मार्ट टेलिभिजन ल्याउँदै, आफैंले विकास गरेको अपरेटिंग सिस्टम प्रयोग गरिने
काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीजले यहि वर्ष आफ्नै नयाँ अपरेटिंग सिस्टम लन्च गर्ने तयारी गरिरहेको रिपोर्टहरु धेरै समयदेखि आईरहेको छ । कम्पनीेले होंगमेंग नामक ओएस आउँदो अगस्टमा गरिने…
- २ श्रावण २०७६, बिहीबार