एप्पलको स्मार्ट होम हब यस वर्षको अन्त्यसम्ममा सार्वजनिक हुन सक्ने
एप्पलको लामो समयदेखि प्रतीक्षित स्मार्ट होम हब यस वर्षको अन्त्यसम्मै सार्वजनिक हुन सक्ने ब्लूमबर्गका मार्क गर्मनको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ। एप्पलको स्मार्ट होम हबबारेका हल्ला सन् २०२२ मा यो…
- १३ जेष्ठ २०८२, मंगलवार