स्न्यापच्याटले ल्यायो होम सेफ फिचर: सुरक्षित घर पुगेको जानकारी आफन्त र साथीहरुलाई दिने
स्न्यापच्याटले बिहीबार नयाँ फिचर सार्वजनिक गर्दै प्रयोगकर्ताहरूले घुमफिरबाट फर्किएपछि आफन्त र साथीहरूलाई सुरक्षित रूपमा घर फर्किएको जानकारी दिन सक्ने सुविधा ल्याएको जनाएको छ। यस फिचरको नाम “होम सेफ” राखिएको छ।…
- १० श्रावण २०८२, शनिबार