अभियोजनका क्रममा विज्ञान र प्रविधिको प्रयोग आवश्यक छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई…
- ३० जेष्ठ २०८२, शुक्रबार