सरकारी कार्यालय, प्रहरी, शैक्षिक संस्था तथा बैंकहरुको छाप तथा विवरण किर्ते गर्ने व्यक्ति पक्राऊ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले कर कार्यालय, प्रहरी तथा बैंकहरुलगायतको छाप तथा विवरण तयार गरी किर्ते गर्ने एक जनालाई पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा झापा जिल्लाको धरमपुर स्थायी…
- ४ श्रावण २०८२, आईतवार