ह्युमनोइड र बोशले इण्डस्ट्रियल रोबोटहरु उत्पादन गर्ने
रोबोटिक्स कम्पनी ह्युमनोइडले जर्मन जायण्ट बोशसँग साझेदारीको घोषणा गरेको छ। यो साझेदारीले औद्योगिक प्रयोगको लागि ह्युमनोइड रोबोटहरूको बृहत उत्पादन गर्ने लक्ष्य राखेको छ। प्रुफ अफ कनसेप्ट (पीओसी) परीक्षण पछि यो…
- १२ जेष्ठ २०८३, मंगलवार