हङकङमा क्रिप्टोकरेन्सीलाई सम्पत्तिका रुपमा देखाउन सकिने
हङकङ सरकारले पहिलो पटक आप्रवासन योजनाका लागि सम्पत्ति प्रमाणका रूपमा क्रिप्टोकरेन्सी प्रयोगबारे उठेका प्रश्नहरूको जवाफ दिएको छ। यो विषय एक स्थानीय लेखापालले दुईवटा घटनाका बारेमा सार्वजनिक रूपमा चर्चा गरेपछि उठेको…
- ६ फाल्गुन २०८१, मंगलवार