क्यान महासंघ र हिसानबीच ऐतिहासिक सम्झौता: ७ वटै प्रदेशमा “एआई फर एजुकेटर” राष्ट्रव्यापी अभियान सुरु
नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर…
- ६ असार २०८३, शनिबार