टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारी
हिमालमिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ, जसले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउनेछ। यस वर्षको मेलामा समाचार…
- ८ श्रावण २०८२, बिहीबार