गुगल र एप्पललाई हाइ-रेजोल्युसन नक्सा निर्यातको अनुमतिबारे निर्णयको तयारी गर्दै दक्षिण कोरिया
दक्षिण कोरिया गुगल र एप्पललाई देशबाहिरका सर्भरमा हाइ-रिजोल्युसन भू–नक्सा डेटा पठाउन अनुमति दिने कि नदिनेबारे अन्तिम निर्णयको नजिक पुगेको छ। १:५,००० स्केलमा आधारित यी विस्तृत नक्साहरूले सडक, भवन र गल्लीहरू…
- ३१ आश्विन २०८२, शुक्रबार