लाइसेन्स, नयाँ सवारी दर्ता तथा नवीकरणलगायतबाट हेटौँडा यातायात कार्यालयले उठायो ५७ करोड राजस्व
यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ। सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट…
- १३ श्रावण २०८२, मंगलवार