सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रीय ग्राण्ड लञ्चिङ
सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलहरु, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्राण्ड लञ्चिङ गरेको छ। सीजी मोटर्सले बिर्तामोड स्थित आफ्नो आधिकारिक बिक्रेता, पीटूआर…
- ७ माघ २०८१, सोमबार