कञ्चनपुरमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा दर्ता नहुँदा समस्या
कञ्चनपुरमा सङ्क्रामक रोगको यकिन तथ्याक पाउन मुस्किल बन्दै गएको छ। स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यहाँका निजी स्वास्थ्य संस्था दर्ता नहुँदा स्वास्थ्य सेवाको प्रभावकारिताको उचित मूल्याङ्कनसमेत हुन सकेको छैन। विभिन्न सङ्क्रामक…
- २५ पुष २०८२, शुक्रबार