नथिङले बोल्ड डिजाइन र प्रिमियम साउन्डको साथ हेडफोन (१) लन्च गर्यो
नथिङले अब आफ्नै शैलीमा ओभर–इयर हेडफोन गेममा प्रवेश गरेको छ। जुलाई १ तारिखमा लन्डनमा भएको आफ्नो लन्च कार्यक्रममा कम्पनीले हेडफोन (१) अनावरण गरेको छ। ट्रान्सप्यारेण्ट (पारदर्शी), सुविधायुक्त वायरलेस हेडफोनको मूल्य…
- १९ असार २०८२, बिहीबार