एचबीओ म्याक्स १५ अक्टोबरदेखि नेपालसहित एशिया प्रशान्त क्षेत्रका १४ देशमा उपलब्ध हुँदै
एचबीओ म्याक्स आउँदो १५ अक्टोबरमा नेपालसहित एशिया प्रशान्त क्षेत्रका १४ नयाँ बजारहरूमा लन्च हुने भएको छ। वार्नर ब्रदर्स डिस्कभरीले यसको स्ट्रिमिङ सेवा एचबीओ म्याक्स ले १५ अक्टोबरमा नेपालसहित बंगलादेश, ब्रुनाई,…
- ४ आश्विन २०८२, शनिबार