थ्रीडी प्रिन्टरको सहयोगमा केवल ६ घण्टामा तयार पारियो जापानमा रेलवे स्टेशन
जापानमा, थ्रीडी प्रिन्टरको मद्दतले केवल ६ घण्टामा रेलवे स्टेशन बनाएर तयार पारिएको छ। दिनभरिको ट्राफिक सकिएपछि मध्यरातमा काम सुरु गरिएको र बिहान ५ः४५ बजे स्टेशन प्रयोगको लागि तयार भएको उल्लेख…
- २३ बैशाख २०८२, मंगलवार