सामाजिक सञ्जालमा ‘एरेस्ट केपीओली’ र ‘एरेस्ट रमेश लेखक’ ह्याशट्याग अभियान तीव्र
जेनजी आन्दोलनमा भएको दमनको विरोधमा अगुवा सुदन गुरुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्याशट्याग अभियान सुरु गरेका छन्। जेनजी…
- २० आश्विन २०८२, सोमबार