फेसबुकमा स्टाटस लेख्दै बालेनले देखाए धरानका मेयर साम्पाङप्रति एकतर्फी माया
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई एकतर्फी भए पनि सधैं माया गर्ने बताएका छन्। हालै साम्पाङले आफूलाई लक्षित गरेर दिएका टिप्पणीहरूबारे जवाफ दिँदै बालेनले…
- ३१ भाद्र २०८२, मंगलवार