अमेरिकी सुरक्षा नियामकले थप्यो फोर्डको ह्याण्ड्स फ्री एडभान्स ड्राइभर असिस्टेन्समाथिको अनुसन्धान
अमेरिकी संघीय सुरक्षा नियामकले फोर्डको ‘ब्लूक्रुज’ नामक ह्याण्ड्स फ्री एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमको अनुसन्धानलाई थप अगाडि बढाएको छ। यो कदम सम्भावित रिकलबारे निर्णय गर्नुअघि आवश्यक प्रक्रिया हो। नेशनल हाइवे ट्राफिक…
- ९ माघ २०८१, बुधबार