हाम्रो पात्रोमा लगाएको प्रतिबन्ध फुकुवा, सामाजिक सञ्जाल प्लेटफर्मलाई सक्रिय बनाउन पठाईयो पत्र
सरकारले न्यूज एग्रिगेटरको रुपमा संचालनमा रहेको र हालै बन्द गराएको हाम्रो पात्रोमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आजै सेवा प्रदायकहरुलाई पत्र पठाउँदै हाम्रो पात्रो इंक डटकम दर्ता…
- २२ भाद्र २०८२, आईतवार