टिकटकले तीन महिनामा हटायो गाइडलाइन विपरितका साढे २० करोड हाराहारी भिडियो: नेपालबाट मात्रै २८ लाखभन्दा बढी
टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क समेटिएको यस रिपोर्टले टिकटकले…
- ५ माघ २०८२, सोमबार