नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा, १० हजार ओटासम्म सामूहिक सन्देश पठाउन सकिने
नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध छ। यो सेवा प्रयोग गरेर एकै पटक दुई हजार, पाँच हजार…
- १८ फाल्गुन २०८२, सोमबार