नेपाल टेलिकमले ल्यायो ग्रुप एसएमएस सुविधा, एकैपटक १० हजार नम्बरमा सन्देश पठाउन सकिने
नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा भोलि कात्तिक ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ। यो सेवा कात्तिक ८…
- ७ कार्तिक २०७९, सोमबार