इलन मस्कको ग्रोक अस्ट्रेलियाको बन्डी बीच गोलीकाण्डबारे महत्वपूर्ण तथ्यमा कसरी चुक्यो?
इलन मस्कको एक्सएआईले विकास गरेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत चर्चित बनेको च्याटबोट ग्रोकले अष्ट्रेलियाको बण्डी बीचमा भएको सामूहिक गोलीकाण्डबारे पटक–पटक गलत सूचना फैलाएको देखिएको छ। गिज्मोडुका अनुसार ग्रोकका धेरै पोस्टहरूमा…
- १ पुष २०८२, मंगलवार