ओपनएआई र एन्थ्रोपिक मालिकहरू बीच स्पष्ट तनाव – फोटो खिच्दा एक अर्काको हात समात्न अस्वीकार गरे
भारतमा एआई इम्प्याक्ट समिटमा समूहिक फोटो खिच्ने क्रममा एउटा अनौठो र सबैले सजिलै देख्नुका साथै याद गर्न सक्ने घटना घटेको छ। उक्त सम्मेलनमा समूहिक फोटो खिच्ने क्रममा ओपनएआईका सीईओ साम…
- १२ फाल्गुन २०८२, मंगलवार