के दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा हालै भएको घटना जीपीएस स्पूफिङ थियो?
भारतको इन्दिरा गान्धी विमानस्थलमा १ देखि ७ नोभेम्बरसम्म जीपीएस स्पूफिङको घटना भएको थियो। यसले ८०० भन्दा बढी उडानलाई प्रभावित गरेको थियो। हाल आएर बेङ्गलुरुस्थित एउटा साइबर सुरक्षा कम्पनीले यसलाई “उच्च…
- २४ मंसिर २०८२, बुधबार