गोरखाका सञ्चारविहीन क्षेत्रमा टावर राख्न नवनिर्वाचित सांसद गुरुङको पहल, टेलिकमलाई लेखे पत्र
गत भदौमा भएको जेनजी आन्दोलनका बेलामा चर्चित र हालै भएको आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुधन गुरुङले सञ्चार सुविधाबाट वञ्चित गोरखाका विभिन्न क्षेत्रमा टावर…
- २९ फाल्गुन २०८२, शुक्रबार