के प्रकाशको माध्यमबाट उच्च गतिमा डाटा ट्रान्सफर गर्ने गुगलको ‘तारा’ ले इन्टरनेटको परिभाषा बदल्न सक्ला?
गुगल एक्सले तारा चिप सार्वजनिक गरेको छ, जुन सस्तो, ताररहित र उच्च गतिको इन्टरनेटका लागि प्रकाशको शक्ति उपयोग गर्ने आफ्नो प्रयासमा पछिल्लो विकास हो। “औंलाको नङजत्रो सानो आकारको” यो चिपले…
- ८ चैत्र २०८१, शुक्रबार