टेलि डिजिटल सर्भिसेसले आधिकारिक गुगल वर्कस्पेस योजनामा स्थानान्तरण गर्न सहयोग गर्ने
नेपालमा गुगल वर्कस्पेस अधिकृत प्रत्यक्ष रिसेलर रहेको टेलि डिजिटल सर्भिसेस प्रा. लि. ले अनधिकृत गुगल वर्कस्पेस सदस्यतासँग सम्बन्धित खाता निलम्बनका घटनाहरू बढ्दै गएपछि देशभरका संस्थाहरूलाई तत्काल सतर्कता अपनाउन आग्रह गरेको…
- १८ फाल्गुन २०८२, सोमबार