एआईका कारण गुगलको मासिक सब्सक्रिप्शन सर्भिस प्रयोगकर्ता १५ करोड पुगे
उपभोक्तालाई क्लाउड स्टोरेज र कृत्रिम बुद्धिमत्ता सुविधाका लागि शुल्क लिने अल्फाबेटको गुगल वन सदस्यता सेवाले हालै १५ करोड सदस्य पार गरेको छ। रोयटर्सका अनुसार यो सन् २०२४ को फेब्रुअरीमा गुगल…
- २ जेष्ठ २०८२, शुक्रबार