गूगल क्रोममा हुने एक्सटेन्सनहरुबाट ह्याकरहरुले डाटा चोर्ने जोखिम
यदि तपाईँ वेब ब्राउजर गूगल क्रोममा धेरै एक्सटेन्सनहरू प्रयोग गर्नुहुन्छ भने यो सुरक्षित होईन, यसलाई तत्काल हटाउनुहोस्। किनभने यी थर्ड पार्टी एक्सटेन्सनहरूले तपाईंलाई पछि कठिनाई पुर्याउन सक्नेछन् । यी एक्सटेन्सनहरू…
- ६ असार २०७७, शनिबार