थ्रीडी भिडियो कन्फरेन्सिङ प्रविधि “बीम” ल्याउँदै गुगल
गुगलले आफ्नो ३डी भिडियो कन्फरेन्सिङ प्रविधि “बीम” अब सेवा क्रममा रहेका सैनिकका परिवारलाई उपलब्ध गराउने तयारी गरेको छ। कम्पनीले यो पहल संयुक्त सेवा संगठन (यूएसओ) सँग साझेदारीमा सुरु गर्न लागेको…
- ११ कार्तिक २०८२, मंगलवार