ह्वावेको पी नाइन स्मार्टफोन अब सुन जडित, मूल्य २ लाख ३२ हजार ५ सय रुपैया
काठमाण्डौं, २१ जेठ । ह्वावेको नयाँ फ्ल्यागशिप पी नाइन स्मार्टफोन अब सुनको कभरसहित आउने भएको छ । विश्वका नाम चलेका ब्राण्डका स्मार्टफोनहरुलाई सुनले बाहिरी कभर बनाएर बेच्ने गोल्डजेनी (Goldgenie) ले…
- २१ जेष्ठ २०७३, शुक्रबार