जेन जी आन्दोलनका नाममा लुटपाट गरेर लगिएको सामग्री फिर्ता गर्न गोदावरी नगरपालिकाको आग्रह
गत हप्ता भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको निहुँ पारेर नगरपालिका अन्तर्गतका विभिन्न स्थानबाट राति अबेरसम्म सामानहरू लुटपाट गरी घरघरमा लगेको सिसिटिभी फुटेजबाट देखिन आएकोले नजिकको कार्यालयमा…
- ३० भाद्र २०८२, सोमबार