नथिङ फोन (३) ग्लिफ म्याट्रिक्स, स्न्यापड्रागन ८एस जेन ४ र ५,१५०एमएएच ब्याट्रीको साथ सार्वजनिक
महिनौंको लीक र अनुमानहरु पछि नथिङ फोन (३) अन्ततः आधिकारिक रुपमा लन्च भएको छ। यस वर्षको सबैभन्दा प्रतिक्षित फोनहरू मध्ये एक नथिङ फोन (३) ले धेरै पुस्तागत स्पेक्स अपग्रेडहरूसँगै बोल्ड…
- २० असार २०८२, शुक्रबार