वर्षको पहिलो त्रैमासिकमा विश्वव्यापी ट्याब्लेट बजार ८.५ प्रतिशतले बढ्योः क्यानालिस
सन् २०२५ को पहिलो त्रैमासिकमा विश्वव्यापी ट्याब्लेट बजार वर्षिक रुपमा ८.५ प्रतिशतले वृद्धि भएको क्यानालिसले रिपोर्ट गरेको छ। ढुवानीमा वृद्धि हुनुका विभिन्न बजारहरूमा फरक–फरक कारणहरू थिए। महामारीको समयमा मानिसहरू घरबाट…
- १ जेष्ठ २०८२, बिहीबार