ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ईभि चार्जिङ स्टेशन
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ। बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको…
- २२ जेष्ठ २०८२, बिहीबार